कास्कीको नौडाँडाबाट १ किलो गाँजासहित कृष्णबहादुर पक्राउ

कास्की | चैत २९, २०८०

कास्कीको नौडाँडाबाट १ किलो गाँजासहित कृष्णबहादुर पक्राउ

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट एक जना अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।

 

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–१ फल्लापानी बस्ने ४२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् ।

 

उनलाई हिजो (बुधबार) दिउँसो प्रहरी चौकी नौडाँडाबाट खटिएको प्रहरी टोलीले करिब १ किलो ५ ग्राम गाँजासहित पक्राउ गरेको हो । 

 

सो विषयमा  आवश्यक अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्